सेप्टेम्बर ३ , फुकुओका जापान
चाड वाड लाएसंगै त्यसैलाई लक्षित गर्दै गित हरु एक पछि अर्को आउन थालेका छन् समय र परिवेश अनुसारका गित संगीत ले ढाकेको नेपालि गित संगीतको बजार मा पछिल्लो समय मा चर्चित गायक कुलबीर थापाको नया पन्चेबाजाको गित ”लाउलि सिन्दुर चुरा मायाँले ” बोलको गित बजार मा आएको हो ।
गायक थापा रोजगारी को सिलसिलामा अहिले जापान मा छन् यो गित मा भने नेपाल आयको समय पारेर आफ्नै गाउ गल्कोट लाइ भिडियो मा देखाएका छन् थापा को अवाज मा थुप्रै गित हरु बजारमा आयका छन् आफ्नो प्रेमिका लाइ खुसि बनाउने भाव गित मा समाबेस गरिएको छ यो गित मा मिति तय गरेर प्रेमिका लाइ आफ्नो घर भित्राउने कुरा गरिएको छ
मिति तय गर्दै छु बिहेको ,
जानकारी गित बाटै दिएको
” लाउलि सिदुर चुरा मायाले, यो लगनमा यस्तै भो बिहे हुन अझै केहि साल कुरा मायाँले
बोलको गित मा अहिले का चर्चित सर्जक शिब अखेलिको शब्द,इशोर सिंह को लय रहेको छ भने गायकमा थापा लाइ गायिका देबी घर्ति ले साथ दिएकी छन् गित लाइ झझल्को डिजिटल ले बजार ब्यबस्थापन गरेको छ ।गित मा गायक थापा ले आफै अभिनय गरेकाछन ।
पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।