Home » 2017 » September » 03

Daily Archives: 2017-09-03

हस्त लामा 3001 मत सहित NRNA जापानको सदस्यमा विजयी

हस्त लामा

हस्त लामा 3001 मत सहित NRNA जापानको सदस्यमा विजयी ३ सेप्टेम्बर  फुकुओका जापान , हस्त लामा क्युशुको लागि चिरपरिचित नाम हो विगतमा NRNA क्युशुको लागि संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेका लामाले सहमतिका लागि भन्दै आफ्नो उमद्वारी फिर्ता लिएका थिए, त्यही बेलामा NRNA जापानको केन्द्रिय सदस्य पदका लागि हस्त लामा लाइ क्युशु बाट सर्बसम्मत पठाउने सहमति भएको थियो । त्यही ...

Read More »

टिस्टुङको संस्कृति जोगाउन १० गुठीलाई बाजा वितरण

काठमाडौ, १८ भदौ । काठमाडौ नेवा मिडिया प्रा.लिको आयोजनामा तथा टिस्टुङ नेवा पुच र रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको सह आयोजनामा बज्राबराहीमा भएको एक कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न साँस्कृतिक समुहहरुलाई साँस्कृतिक बाजा वितरण गरिएको छ ।नेवा मिडिया क्लवका अध्यक्ष तथा ज्यापु संस्कृति विकास कोषका महासचिव सन्तकुमार महर्जनको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्य मन्त्री तर्थमान डङ्गोल र अतिथिथाहा नगरपालिकाका मेयर ...

Read More »

दाईको बिहेमा जन्ती गएका भाईले लोकन्ती गएकी केटीलाई नै भगाउन खोजेपछि

कला पंगेनी

कला पंगेनी र गोविन्द चापागाईको प्रस्तुतीमा मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा आएको छ । दाईको बिहेमा गएका भाई र साथिको बिहेमा गएकी लोकन्ती बीचम बसेको माया र परितीको कुरा गितमा प्रस्तुत गरिएको छ । गितमा भनिएको छ गितमा कला पंगेनी र गोविन्द चापागाईको स्वर रहेको छ भने लय र शब्द दिपक तिवारीको हो । भिडियाको फिचरिङमा महेन्द्र गौतम ...

Read More »

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक

नयाँ

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक सेप्टेम्बर ३   फुकुओका ,जापान / नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो । अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ...

Read More »

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा शैलेश कार्की निर्विरोध निर्वाचित

काठमाडौं, १८ भाद्र । शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको प्रथम साधारणसभा सम्पन्न भएको छ ।  शनिबार बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा सम्पन्न उक्त साधारणसभाबाट ३१ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतिले चयन भएको हो । प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवं मानननीय सूचना तथा सञ्चार मन्त्री श्री मोहन बहादुर ...

Read More »

साताको राशिफल २०७४ भदौ १८ गते देखि २४ गते , Weekly Horoscope, September 3 To 9 -भिडियो-

भाद्र १८ गते आईतबार देखि भाद्र २४ गते शनिबार सम्मको साप्ताहिक रासिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँदा आफ्ना योजनाहरु थातिनै रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मन कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । आर्थिक व्यावस्थापन गर्न नसक्दा दैनिकि कमजोर हुँनेछ । व्यापार ...

Read More »

बाढीका कारण पशु मर्दा रु छ करोडको क्षति

राजविराज, १८ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ । सो बाढीमा परी ७८ वटा पशु बाढीले बगाएको थियो । दुई हप्ता अगाडि आएको भीषण बाढीका कारण जिल्लामा ७० हजार पशु ...

Read More »

रातको समयमा उपचारका लागि चिकित्सक नभेटिने

बर्दिया, १८ भदौ । यहाँ रातको समयमा उपचारका लागि अस्पताल आउने बिरामीलाई नेपालगन्ज पठाइने गरिएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकित्सक भेटिँदैनन् । प्रयोगशालासमेत खुला नहुँदा रातको समयमा उपचारका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ । बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीलगायत बिरामी बढ्दै गए पनि जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचारमा ...

Read More »

NRNA क्युशुमा सौहार्धपूर्ण वातावरणमा चुनाव सम्पन्न

NRNA क्युशुमा सौहार्धपूर्ण वातावरणमा चुनाव सम्पन्न सेप्टेम्बर ३ फुकुओका जापान, NRNA जापानको अधिवेशनका लागि आज भएको इन्टरनेट मतदान क्युशु क्षेत्रमा निकै सौहार्धपूर्ण वातावरणमा सम्पन्न भएको छ मिनामी सिमिन सेन्टरमा आज विहानै देखि सुरु भएको इन्टरनेट मतदानमा क्युशु क्षेत्रका NRNA प्रति आस्था राख्ने धेरै भन्दा धेरैको उपस्थिति रहेको थियो उत्त मतदान कार्यक्रममा कतिले आफ्नै घर,अफिस बाटै मतदान गरे भने कतिले निर्वाचन ...

Read More »

बिरिङ खोलाले बगाएर गोपाल मृत्यु

झापा, १८ भदौ । बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ । उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिनुभयो ।

Read More »