Home » समाचार » एनआरएन-NRN » एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान
एन आर एन क्युस्यु
छत्र दाहालद्वारा निर्वाचन बहिष्कार

एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान

फुकुओका,जापान
सेप्टेम्बर ९

एनआरएनए क्युश्यु संयोजक लक्ष्मन बानिया द्वारा प्रकाशित एन आर एन ए क्युश्यु फेसबुकमा एन आर एन ए जापानको निर्वाचन सम्बन्धि कुनै भ्रममा नपरी निर्वाचन गर्न आव्हान गरिएको छ ।हिजो एन आए एन ए क्युश्यु बरिष्ठ उपाध्यक्ष देव राज उप्रेतीले लेखिएको स्टाटसमा निर्वाचन बहिष्कार हुनसक्ने संकेतलाइ लक्षित गर्दै उनले सम्पूर्ण मतदाताहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।
लक्ष्मण बानिया द्वारा जारी सुचना जस्ताको त्यस्तै

सम्पूर्ण जापान बासि दाजुभाई दिदीबहिनी हरुमा नमस्कार 🙏 सर्बप्रथम त भोलि ९ महिना ३ तारिख हुन गैरहेको NRNA जापानको भोटिंगको लागि सबै तयारी पुरा भएको जानकारी गराउदछु ! र यस क्युस्यु क्षेत्र बाट चुनाब बहिस्कार गर्ने कुरा १/२ जनाले फेसबुकमा लेख्दैमा क्युस्यु क्षेत्र वाट चुनाब बहिस्कार नहुने कुरा पनि जानकारी गराउन चाहन्छु ! कुनै भ्रममा नपरी यसै सुचना लाई आधिकारिक मानि भोलि आफ्नो मत अधिकार सुरक्षित साथ् आफुले रोजेको उम्मेद्वारलाई हाल्नको लागि सबै क्युस्यु बासि दाजुभाई दिदीबहिनी हरुमा बिनम्र अनुरोध गर्दछु ! र भोलि को चुनाब निम्न मिति र समय र स्थानमा हुनेछ |
स्थान ; मिनामी सिमिन सेन्टर ओहासी
( बुद्ध रेस्टुरेन्ट अगाडी )
मिति ; ०९ / ०३ समय ; १०:०० – १७:००
( क्युस्यु संयोजक )
लक्ष्मण बानियाँ

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भवन भट्टले

भवन भट्टले अध्यक्षका लागि उम्मेदवारी

१७ सेप्टेम्बर फुकुओका जापान, गैर आवासीय नेपाली संघ(एनआरएन) को अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा ...