एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली
फुकुओका,जापान
सेप्टेम्वर १
एन अर एन ए जापानको चुनाबी चाहपहल बढ्दै गएकोले एन आर एन ए अभियान को मर्म र भावना बिपरित गएकोले आफ्नो फेसबुकमा स्टाटस मार्फत ब्यक्त गरेका थिए जसले जापानको केन्द्रले सोच्न वाध्य भएको छ ।
स्टाटसको जस्ताको त्यस्तै
देश बिदेश सबैले चासोको रुपमा हेर्ने पद एन आर एन ए जापानको अध्यक्ष पद त्यो चाहि सहमतिमा हुने ?त्यस पछि अलि चासो दिने पद भनेको महा सचिब र कोषाध्यक्षहो यो सबै चाहि सहमतिमा हुने जुन पद एक एक जनाको लागि हुन्छ। अनि सुन्दानि हाँसो लाग्ने उपाध्यक्ष र सदस्य जस्तो दुइ जना पाँच जना हुने पद चाहि सहमति हुन सकेनरे चुनाब गर्ने रे के तपाई हरू लाई मन लागेको पदमा मात्र सहमति गराउने हो ? अन्य पदको निमित्त किन सह मतिको प्रयास गराईयको छैन ? के क्षेत्र ले उमेर द्वारि दियको पदमा सहमति नै गराउनु नहुने हो ? के एन आर एन ए जापान भनेको टोकियो मात्र हो ? अध्यक्ष,महासचिब र कोषध्यक्ष बरिस्ट उपाध्यक्ष सह- कोष ध्यक्ष महिला उपाध्यक्ष सबै टोकियो लाइ भय पछि यो टोकियो पछाडिको दोस्रो धेरै मतदाता भयको यो क्युस्यु क्षेत्र लाई चुनाव नगरी सह मति मा १ जना केंद्रीय सदस्य १ जना केंद्रीय उपाध्यक्ष को लागी सह मति गराउन सकि दैन ?कति हाँसनु चुनाब पनि ई भोटिग रे कसलाई देखाउनु पर्यो जापनमा ई भोटिग गरियो भनेर ? ल ठीक छ ई भोटिंग गर्ने हो भने सम्बंधित व्यक्तिको फेस खिचिने बनाउन सकिदैन ?अब यस्तै हो भने एनआरएन सबैले घृणा गर्ने सस्थ बन्छ अब राम्रो सामाजिक काम गरेर सबैको मन जित्दै मा अब एन आर एन ए को लीडर नहुने दिन सुरु भयो। अब त जस्ले धेरै पैसा खर्च गरेर धेरै जाइरो कार्ड जम्मा गर्न सक्छ उस्ले आफ्नै घरमा बसेर आफै भोट हालेर जित्ने भय अब!!! यस्तो अबस्ता आउछ भन्ने थाहा पायको भय आदरणीय उपेन्द्र महत्तो ज्युले एनआरएनए अभियानको सुरुवात नै गर्नु हुने थियन होला यो पबित्र अभियान लाई कृपया धमिलाउने कोसिस नगर्नुहोला यो मेरो यस अभियानमा लाग्ने सबैको लागि चेतावनि हो !! हैन भन्ने अर्को उपेन्द्र यादव को जन्म हुन समय लाग्दैन कृपया अझै समय छ यो सबै रमिता देखाउन छाडेर मिलाउने प्रयास गर्नुहोस अब क्युस्युबाट हामि बहिष्कार सुरु गर्दैछौ।