Home » 2017 » September » 01

Daily Archives: 2017-09-01

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली

एन आर एन क्युस्यु

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली फुकुओका,जापान सेप्टेम्वर १ एन अर एन ए जापानको चुनाबी चाहपहल बढ्दै गएकोले एन आर एन ए अभियान को मर्म र भावना बिपरित गएकोले आफ्नो फेसबुकमा स्टाटस मार्फत ब्यक्त गरेका थिए जसले जापानको केन्द्रले सोच्न वाध्य भएको छ । स्टाटसको जस्ताको त्यस्तै देश बिदेश सबैले चासोको रुपमा हेर्ने पद एन ...

Read More »

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने : अध्यक्ष यादव

महोत्तरी, १६ भदौ । मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको हो । अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य ...

Read More »

आदिवासी जनजातिले मन्त्रीलाई सम्मान

काठमाडौँ, १६ भदौ । नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घले सो समुदायको प्रतिनिधित्व गरी सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री बनेका नेतालाई आज सम्मान तथा शुभकामना व्यक्त गरेको छ । सानेपास्थित विपी नगर केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन र भौतिक पूर्वाधार तथा ...

Read More »

मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक : अर्थमन्त्री कार्की

काठमाडौँ, १६ भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।” नेपाल आर्थिक पत्रकार ...

Read More »

स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

चितवन,  १६ भदौ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा ...

Read More »

प्रहरी व्यारेक भवनको शिलन्यास

समाचारपाटी, १६ भदौ । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखराका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषवाट निर्माण गर्न लागिएको प्रहरी व्यारेक भवनको जग पुजा एंव शिलन्यास गर्नुभएको छ । सो अवसरमा बमले राष्ट्रको शान्ति सुरक्षा लागि अहोरात्र तल्लिन रहने नेपाल प्रहरीको व्यवस्थित एंव सुविधायुक्त आवासहरु हनु अत्यावस्यक रहेको बताउनु भयो । यस्ता निर्माण ...

Read More »

संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा, १६ भदौ । लायन्स क्लब अफ वेगनास तालनगरी र लायन्स क्लब अफ वेगनास रुपाको संयुक्त आयोजनामा पोखरा लेखनाथ २७ मा रहेको लक्ष्मी आदर्श माविको परिसरमा आज विशेष कार्यक्रमका विच संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्बल अफ वेगनास तालनगरीका अध्यक्ष लायन रामचन्द्र रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३२५ वि १ वृक्षारोपण कार्यक्रम कमिटि चेयर ...

Read More »

दशैको मुखमा आएर गायक बिष्णु खत्रीले काटे जहाजको टिकट (भिडियोसहित)

“भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट नपरोस है जान कोहिलाई बाकसबाट” बैकुण्ठ गिरी, पर्वत । नेपाली गित संगितको क्षेत्रमा आफुलाई सदबहार बाध जस्तै अजग रुपमा खडा गर्न सफल भएका चर्चित गायक बिष्णु खत्रीको नयाँ दशै गितले लाखौं नेपालीलाई फेरी एकपटक पिडादायी अबस्थामा पुर्याउने भएको छ । गितमा समाबेश भएका शब्द तथा मर्मस्पर्सी लयको कारण गितले आम नेपाली दाजुभाई दिदि बैनीहरुको ...

Read More »