पोखरा, १५ भदौ । कास्की प्रहरीले पोखरामा अश्लिल कृयाकलापमा संलग्न ६ जोडी अर्थात १२ जनालाई पक्राउ गरेको हो ।
पोखराको पृथ्वीचोकमा पछिल्लो समय यौनधन्दा हुन्छ भन्ने गोप्य सुचना पाएको कास्की प्रहरीले बबसपार्क क्षेत्रबाट १२ जनालाई पक्राउ गरेको हो ।
अश्लिल क्रियाकलाप गर्ने केहिलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।