पोखरा, १५ भदौ । कास्की प्रहरीले पोखरामा अश्लिल कृयाकलापमा संलग्न ६ जोडी अर्थात १२ जनालाई पक्राउ गरेको हो ।

पोखराको पृथ्वीचोकमा पछिल्लो समय यौनधन्दा हुन्छ भन्ने गोप्य सुचना पाएको कास्की प्रहरीले बबसपार्क क्षेत्रबाट १२ जनालाई पक्राउ गरेको हो ।

अश्लिल क्रियाकलाप गर्ने केहिलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *