Home » कार्यक्रम » फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न
फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न
फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओका जापान
अगष्ट २८ ,२०१७
कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा गत आइतबार सम्पन्न भएको छ । फुकुओकामा बिध्यार्थीहरुको चापसगै कलेज नपाएर समस्या र बिषय छनोटमा समेत दोधार भई समस्या भोगिरहेको अवस्थामा यो कार्यक्रमले केहि हदसम्म राहत भएकोछ ।

टोक्योको दुइ विश्व बिद्यालय र दुइ भोकेसनल बिद्यालयले आफ्नो पाठ्यक्रम ,बार्षिक कार्य योजना ,बिद्यालय शुल्क र जापानमा उक्त कलेज पढिसकेपछि भबिष्यको बारेमा उपस्थित बिद्यार्थीहरुलाई जानकारी गराइएको  थियो ।भाषा नबुझिएको खण्डमा नेपाली भाषामा अनुबाद गरि बिद्यार्थीहरुले सोधिएको प्रश्नहरु प्रष्ट पारिएको थियो ।
यस कार्यक्रमबाट उपस्थित बिद्यार्थीहरुले जापानको उच्च क्षिक्षा भबिष्यबारे केहि नया जानकारी पाएकोले कलेज र कोर्ष छनोटमा सहयोग पुग्ने बिश्वास लिएको नवराज गौतमले फुकुओका नेपाल डट न्युजलाई बताए ।उक्त कलेजहरुको बारेमा जानकरी अर्थात सरसहयोग आवश्यक परेमा नवराज गौतमलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” ...