अज्ञात समुहको

काठमाडौँ, १० भदौ । अज्ञात समुहको कुटपिटबाट घाईते धुलिखेल नगरपालिकाका २ का वडा अध्यक्ष राजन कोइरालाको उपचारको क्रममा काठ्माण्डौको नर्भिक अस्पतालमा मृत्यु । कोइरालाको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल लगियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *