काठमाडौँ, १० भदौ । अज्ञात समुहको कुटपिटबाट घाईते धुलिखेल नगरपालिकाका २ का वडा अध्यक्ष राजन कोइरालाको उपचारको क्रममा काठ्माण्डौको नर्भिक अस्पतालमा मृत्यु । कोइरालाको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल लगियो ।