सभापतीमा डिका कार्की

जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन बाट डिका कार्की सभापतिमा सर्वसम्मत चयन

२० अगष्ट
फुकुओका जापान

जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन सर्वसहमत रुपमा भब्यताका साथ सम्पन्न भएको छ । लामो समय देखि हुन नसकेको अधिबेशन हाम्रो नेपाल हामी नेपाली अभियान संयोजक धर्म राज अधिकारीको प्रमुखको अतिथ्यमा सम्पन्न भएको हो ।नेपाली कांग्रेससंग आस्ठा राख्नेहरु एक आपसमा एकीकृत भई नेपाल र नेपालीको लागि केहि गर्ने सोच सहित उक्त अधिबेशनले नया कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिमा
सभापति : डिका कार्की
ब. उपसभापति : शिव प्रसाद शर्मा
उपसभापति। : सुरज बन
: शुसान्त भट्टराई
: मोहन सिंग मडाई
सचिव : पंकज बजगाई
सहसचिव : मदन प्रसाद शर्मा पौडेल
कोषाध्यक्ष : समिक्षा आचार्य
सदस्य : अर्जुन तिवारी
: सुमन सुवेदि
: राम कुमार पान्डे
: लोक नाथ कंडेल
: सन्देश बाबु थापा
: भरत बन
: मिन बहादुर राना
नया कार्य समितिलाई एन आर एन ए क्युश्यु संयोजक लक्ष्मन बानिया ,फुनेसो बरिष्ट उपाध्यक्ष नबिन अधिकारि ,समाजसेवी तथा एन आर एन ए जापान सदस्य उम्मेदवार हस्त लामा ,लगाएत अन्य उपस्थित समाजसेवीहरुले बधाई ज्ञापन गरेका थिए ।

, ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *