Home » समाचार » हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने
हाम्रो नेपाल
हाम्रो नेपाल

हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने

हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने

अगस्ट १९
फुकुओका जापान

हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने हुने भएको छ यही अगस्ट २० तारिक योशिजुका खाइ खानमा दिउँसो २ बजेबाट हुने बार्षिक भेलामा यस अभियानमा आबद्ध सम्पूर्ण अभियान कर्ताका साथै इच्छुक सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ जापानमा रहेका विभिन्न खाले संघ संस्थाले भन्दा फरक सोंच राखेर सुरु गरिएको यस अभियानले गत जुनमा विद्यार्थी ओरियन्टेसन कार्यक्रम सफलता पुर्बक सम्पन्न गरिसकेकोछ| २० तारिक हुने बार्षिक भेलामा अबको अभियानको उद्देश्य र अहिले फुकुओका जापानमा भइरहेका गतिबिधिका बारेमा पनि विशेष छलफल गरिने कुरा यस अभियानका प्रवत्ता श्रीभद्र अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमको थप विवरण निम्न अनुसार रहेको छ
मिती:२०१७-०८-२०
समय:दिउँसो २ बजे देखि चार बजे सम्म
स्थान : 東吉塚会館 (Higashi Yosizuka Khaikan)
〒812-0046 Fukuoka Prefecture, Fukuoka, Hakata Ward, Yoshizukahonmachi,10−24

 

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...