Home » 2017 » August

Monthly Archives: August 2017

अझै पनि यस्तो परम्परा ! हेर्नुहोस त छोरा जन्मेको भन्दै बाजा गाजा सहित आमा छोरालाई गरियो स्वागत

शहरी क्षेत्रमा अभिभावकले छोरा र छोरीलाइ गर्ने विभेद घट्दै गैरहेको भए पनि, मानव बिकाशको दृष्टिकोणले सबै भन्दा पछाडी रहेको जिल्ला बाजुरामा भने छोरा र छोरीबीचको भेदभाव सार्वजनिक रुपमा नै देखिने गरेको छ | घरमा छोरी जन्मदा खासै उत्साहित नहुने परिवार छोरा जन्मदा बाजागाजा सहित स्वागत गर्न उत्साहित हुने गरेका छन् | थप समाचार भिडियोमा हेर्नुहोस :

Read More »

अश्लिल काम गर्ने ६ जोडीलाई यस्तो अबस्थामा समात्यो प्रहरीले ! हेर्नुहोस

पोखरा, १५ भदौ । कास्की प्रहरीले पोखरामा अश्लिल कृयाकलापमा संलग्न ६ जोडी अर्थात १२ जनालाई पक्राउ गरेको हो । पोखराको पृथ्वीचोकमा पछिल्लो समय यौनधन्दा हुन्छ भन्ने गोप्य सुचना पाएको कास्की प्रहरीले बबसपार्क क्षेत्रबाट १२ जनालाई पक्राउ गरेको हो । अश्लिल क्रियाकलाप गर्ने केहिलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Read More »

आजको राशिफल २०७४ भदौ १५ गते बिहिबार, Today’s Horoscope, August 31

बि.स.२०७४ भाद्र १५ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट ३१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि दशमी अहोरात्र । नक्षत्र मुल ५८ घडी ३१ पला । राशिफल तलको भिडियो मा हेर्नुहोस

Read More »

एन आर एन ए जापानको चुनाबी चहलपहल

एन आर एन क्युस्यु

एन आर एन ए जापानको चुनाबी चहलपहल फुकुओका,जापान अगष्ट ३० गैर आवासीय नेपाली संघ (एन आर एन ए ) सन् २००३ साल अक्टोबरमा विश्व सम्मेलन आयोजना गरी स्थापना भएको हो। यो संस्था नेपाल सरकार ,नेपाल उद्योग बाणिज्य महासंघ र विश्व भरि छरिएर रहेका गैर आवासीय नेपालीहरुको साथ ,सहयोगमा जन्मिएको हो ।आज यो सस्था लगभग १४ बर्ष पुग्न लागेको छ ।यस ...

Read More »

नेपाल आदिवासी जनजाति महासंघ,क्युश्यु जापानको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ

  नेपाल आदिवासी जनजाति महासंघ,क्युश्यु जापानको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न फुकुओका,जापान अगष्ट ३० क्युश्यु क्षेत्रमा बसोबास गर्ने आदिबासीहरु बीच भेला गरि तामांग समाज क्युश्यु अध्यक्ष बिष्णु बहादुर तामांगको नेतृत्वमा १३ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ क्युश्यु गठन भएको छ | गठित उक्त कार्यसमितिलाई केन्द्रिय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासंघ, जापानको वरिष्ठ उपाध्यक्ष श्री हवल चन्द्र लामाको प्रमुख आतिथ्यमा सपथ ...

Read More »

९ वर्ष पहिला जापानमा हराएकी बहिनिको खोजी गरिदिन सविनाको यस्तो अपिल

समाचारपाटी, पोखरा, १४ भदौ । दुई वर्षे जापानी भाषा अध्ययनका लागि २००८ अप्रिल १३ तारिख जापान को फुकुओका आएकी सविना महर्जन २००९ अगस्ट २६ तारिखसम्म परिवारको सम्पर्कमा थिइन उनी अगस्ट ३१ तारिखदेखि वेपत्ता छन् र अहिलेसम्म कुनै खबर छैन । परिवारले सविनालाई खोज्नको लागि प्रहरीलाई भन्यो तर आज सन् २०१७ अगष्ट आउदा पनि सविना भेटिएकी छैनन् । परिवारको आस अझै ...

Read More »

दोब्बरले बढ्यो बेपत्ताको संख्या, छानबिन गर्न जनशक्ति पुगेन

काठमाडौं, १४ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट ३१ सय १४ जना वेपत्ता पारिएको तथ्यांक छ । तर, शान्ति मन्त्रालयको तथ्यांकमा वेपत्ताको संख्या १४ सय ९५ मात्रै छ । उनीहरुको खोजीको माग गर्दै आयोगमा देशभरबाट तीन हजार ९३ वटा उजुरी दर्ता छन् । मन्त्रालयको भन्दा आयोगमा डेढ हजारभन्दा बढी पीडितको तथ्यांक ...

Read More »

साझा प्रकाशनमा बेथिति, कारबाही गर्न मन्त्री किन गर्दै छन् आलटाल ?

काठमाडौं, १४ भदौ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेका छन् । मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकाल नेतृत्वको गठित छानबिन समितिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन श्रेष्ठलाई बुझाएको थियो । तर, समितिले दिएको सुझाव अझै कार्यान्वयन भएको छैन ...

Read More »

बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार

काठमाडौं, १४ भदौ । बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार पर्दै आएको छ । काठमाडौंको वन परिसरमा थन्किएको रक्तचन्दन रुँघ्न मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सुरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो । ०६२ देखि दुई लाख ४७ हजार ४८ किलो प्रतिबन्धित रक्तचन्दन बरामद भएको विभागको ...

Read More »

तीन महिनामै भत्कियो सेनाले बनाएको ‘बर्जु’ ताल

काठमाडौं, १४ भदौ । तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकासम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १८ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्येको यो एउटा ताल हो । तत्कालीन वनमन्त्री शंकर भण्डारीले वैशाख १७ गते सेनाकै हेलिकोप्टरमा गएर यसको उदघाटन गरेका थिए । सेनाले विगत वर्षमा राष्ट्रपति चुरे–तराई मधेस ...

Read More »