Home » कार्यक्रम » फुकुओकामा तीज धमाका हुने
फुकुओकामा तीज धमाका हुने
फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने

फुकुओका ,जापान
जुलाई १६ ,२०१७
Image may contain: 4 people, people smiling

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा क्रियाशिल फुकुओका नेपाल सोसाईटीले सदाको बर्ष जस्तै यसपाली पनि तीज धमाका २०१७ आयोजना गर्ने भएको छ ।
हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायक गायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका पूर्ण कला बि सी , हरेक विधाका अब्बल गायक तथा संगीतकार  रमेश राज भट्टराई र नव गायीका कल्पना दाहाललाई निम्त्याउने फुकुओका नेपाल सोसाईटीका अध्यक्ष पुर्षोत्तम सिग्देलले फुकुओका नेपाल डट न्युजलाई बताए ।कलाकारहरुको जापान आउने प्रक्रिया सबै पुरा भईसकेकोले आयोजक समिति कार्यक्रमको तीव्र तयारीमा लागेको छ ।कार्यक्रम आउन लगभग एक महिना जति मात्र भएकोले समय मिलाई नेपालका चर्चित कलाकारसँगको यो अवसर नगुमाउन आयोजकले अनुरोध पनि गरेको छ । कार्यक्रममा स्थानिय कलाकारहरूको  प्रस्तुती पनि रहने छ । कार्यक्रम अगस्ट १८ शुक्रबारका दिन फुकुओका च्युओ सिमीन सेन्टर आकासाकामा साँझ ६ बजेबाट हुने भएकोले क्युस्युबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितीको लागि अनुरोध गरिएको छ ।
Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

दशैं कार्यक्रम

यसपाली फुकुओकाको दशैं ओगोरीमा

ओगोरीमा २४ तारीक दशैं कार्यक्रम हुँदै २० सेप्टेम्बर फुकुओका जापान, नेपालीहरुको महान पर्ब विजया दशमी ...