Home » कार्यक्रम » किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने
किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने
किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

फुकुओका ,जापान 
जुलाई १३ ,२०१७

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाज फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक हुने भएको छ।फुकुओका सिटीको हाकातामा मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन हुने छ।आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका लिम्बु र किरातिहरु एकीकृत भई लिम्बु संस्कार र सस्कृति अनि किरातिहरुको कला र सस्कार बिदेशी भुमिमा पनि जिवन्त राख्न र आफ्नो जन्म थलोमा सहयोग गर्ने उद्देश्यले गठन गरिएको कुरा उक्त समाजका उपाध्यक्ष सचिन नेम्वांगले फुकुओका नेपाल डट न्युजलाई बताए।यस सस्था स्थापना सगै फुकुओकामा हुने विविन्न खालको कार्यक्रममा सहभागी हुने ,कला, सस्कार र सस्कृती जापानिजहरु माझ देखाउने ,भई परि आउने समस्या समाधानमा सहयोग गर्ने ,नेपालको पुर्बिय भेग लिम्बु ,किरात बस्तीमा आर्थिक सहयोग गरि शिक्षा ,स्वास्थ्य र प्रकितिक प्रकोप तथा आपतकालीन घटना हरुमा सहयोग गर्दै आइरेको छ। यी यस्ता काम हरुमा सधै लागिरहने र यी सामाजिक कार्यहरुमलाइ ब्यबस्थित गर्नको लागि र एक स्वतन्त्र ,समाबेशी र समानुपातिक रुपबाट सस्थालाई अगाडी बढाउन अधिबेशन गर्न लगिएको हो।अधिबेशनमा २ बर्षे कार्यकालको समिक्षा र भाबी योजना लगायत अन्य बिबिध बिषयमा  छलफल हुने भएकोले फुकुओका बसी सम्पूर्ण किराति तथा लिम्बु दाजु भाइ तथा दिदीबहिनीहरुलाई यसै सूचना आधारमानी उपस्थित हुन अध्यक्ष सुक्रराज चेम्जोङ्गले आग्रह गर्नु भएको छ ।

कार्यक्रम

स्थान :श्री गणेश रेस्टुरेन्ट (फुकुओका सी हाकाता कु  मिनोसिमा २-६-३४  )
मिति :२०१७/०७/३०
समय :बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म
सम्पर्क

सुक्रराज चेम्जोङ्ग (०८०-४३१३-२०९२)

सचिन नेम्वांग (०८०-८३५६-९६०५)

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल २०७४ असोज ९ गते सोमबार, Today’s Horoscope, 25 September 2017

आजको राशिफल वि.स.२०७४ साल असोज ९ गते। सोमबार। इश्वी सन् २०१७ सेप्टेम्बर २५ तारिख। शकसंवत् ...