Home » खेलकुद » सुदुरपश्चिमको भलिबल प्रतियोगिता
भलिबल
भलिबल

सुदुरपश्चिमको भलिबल प्रतियोगिता

सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता,

जुलाई ७ फुकुओका जापान,

भलिबल

सुदुरपश्चिमेली समाज

सुदुरपश्चिम समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ,
बिगत डेड बर्ष देखि क्युशुमा बस्ने सुदुरपश्चिमेलीहरु मिलेर सुदुरपश्चिम समाज क्युशु गठन भएको थियो
सुदुरपश्चिम समाज क्युशुका अध्यक्ष दिलेन्द्र जोशी भन्छन

हामीले पनि हाम्रो क्षेत्र लाइ केहि सहयोगको कामना दिलाउने हेतुले सुरुमा ९जना बाट सुरुगरि अहिले सदस्य संख्या बढ्दै ३२ जना सदस्य सहित सुदुरपस्चिम समाज गठनगरी सकिर्य रुप मा सामाजिक कार्य गरिरहेको कुरा हजुर हरुलाई अवगत गराउन चाहन्छु अर्को कुरा हाम्रो सुदुरपस्चिम क्षेत्र लाइ सबैले हेर्ने नजर पनि फरक खालको छ छोटकरीमा भनुपर्दा सुदुरपस्चिम लाइ पिछडिएको क्षेत्र को रुप मा हेर्ने गरिन्छ हामीले आफ्नो ठाउ आफैले बनाउनु पर्छ भन्ने भावनाले सुदुरपस्चिम मा रहेका गरिब ,अनाथ र अपाङ्ग बालबालिका हरुको सुनौलो भबिस्यको लागि सैक्षिक क्षेत्र मा सहयोग गर्ने उदेस्यले सुदुरपस्चिम समाज क्युशु द्वारा क्युशु मै पहिलो पटक भलिबल प्र्तियोगीता गर्न लागेको कुरा पनि अवगत गराउन चाहन्छु |

यसको उदेश्यको बारेमा जोशी भन्छन,
सुदुरपस्चिम सामाज क्युशु को उदेश्य फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै आइरहनु भएको सबै समाजसेवी ,ब्यावसायी नेपालिहरु तथा बिद्यार्थी भिजामाआइअध्ययन गरि रहनु भएका बिद्यार्थी साथिहरुमा चिनजान तथा भाइचाराको सम्बन्ध बलियो बनाउने हेतुसंगै गरिब तथा अनाथ र अपाङ्ग बालबालिका हरुको सुनौलो भबिस्य को लागि सैक्षिक क्षेत्र मा सहयोग गर्ने उदेस्य बोकेको कुरा यहाँहरुलाई अवगत गराउन चाहान्छु|

जापानको फुकुओकामै पहिलो चोटी हुन लागेको भलिबल प्रतियोगितामा धेरैभन्दा धेरै टिमले भाग लिने आशा गरिएको कुरा यस प्रतियोगिताका संयोजक समेत रहेका दिलेन्द्र जोशीले FUKUOKANEPAL.NEWS लाइ जानकारी दिए |

स्मरण रहोस भलिबल प्रतियोगिता यही जुलाई २९ तारिक शनिबार KASUYA MACHI KASUYA GUN KAYOICHO 3-2-1 मा बिहान ९ बजेबाट हुँदैछ |

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

रुस विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ ।   दक्षिण अमेरिकी छनोट ...