लक्ष्मण बानियाँ

एनआरएनए क्यूश्यूमा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन,

फुकुओका जापान जुन २४,

एनआरएनए क्यूश्यू मा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन भएको छ यही जुन २४ तारिक वाजिरो स्टेसन नजिकै रहेको हलमा भएको एन.आर.एनए क्युशु क्षेत्रीय समितिको ५ औं अधिबेसन एन.आर.एनए क्युशुका निबर्तमान संयोजक किरण बर्माको सभापतित्व र एन.आर.एनए जापानका अध्यक्ष सुधन थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो |
वर्तमान कार्यसमिति निम्न अनुसार रहेको छ |
संयोजक- लक्ष्यमण बानिया
ब. उपसंयोजक- देवराज उप्रेती
उपसंयोजक- नवराज गौतम
उपसंयोजक – सुपेन्द्र घिसिंग ( मनोनित )
सचिव- शीशीर ज्ञवाली,
स-सचिव-सुरज बन ,
कोषाध्यक्ष- दिलेन्द्र जोशी
स-कोषाध्यक्ष- मोहन सिंग मडाई ( मनोनित )
प्रवक्ता – ज्वति केसि ( मनोनित )

सदस्यहरूमा…
प्रेम गुरुङ
आशीष खड्की
सुर्य कुमार कुवंर
सचिन नेवाङ
पंकज बजगाई
नविन अधिकारी
नारायण सुबेदी

नोट: कार्यसमितिको आजैको बैठकबाट सहमति अनुरूप माथि उल्लेखित पदहरूमा मनोनयन भै सकेकोछ भने आजैको अर्को चरणको बैठकबाट अन्य सदस्यहरू मनोनयन हुने भएका छन ।

निर्वाचन आयुक्त छत्र दाहालको सदस्यहरू, पुरुषोत्तम सिग्देल, किरण बर्मा, सुन्दरमणि रेग्मि र योगेश कार्कि रहेको अधिवेशनका लागि केन्द्रीय अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, उपाध्यक्ष टंक गैरे, महासचिव अनुज थापा, सचिव बुद्वि घिमिरे,सदस्य हरि चन्द्र लामा, पर्शुराम बस्नेत, शिव प्रसाद पौडेल, धर्मराज अधिकारि, बाशुदेव लामिछाने, बद्रि पौडेल, लगायतको उपस्थिति रहेको कुरा निर्बाचन कमिटिका संयोजक छत्र दाहालले Fukuokanepal.news लाइ जानकारी दिनुभयो |

, ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *