फुकुओका नेपाल सोसाइटी

फुकुओका जापान ||
जापानको क्युशु क्षेत्रमा सबै भन्दा पुरानो र क्रियाशील संस्था भनेर चिनिने (फुकुओका नेपाल सोसाइटी )को अप्रिल २९ तारिख सम्पन्न अधिबेसन बाट सर्बसम्मत निर्बाचित कार्यसमितिका अध्यक्ष पुरुषोत्तम सिग्देल को अध्यक्षतामा पहिलो बैठक सम्पन्न भई ,
फुकुओका नेपाल सोसाइटी को २२औं कार्यसमिति पूर्ण भएको छ | मिति २०१७-०५-२० तारिक बसेको पहिलो बैठकले कार्यसमितिमा खाली रहेका पदमा सदस्सयहरु नियुक्त्ति गर्दै समितिलाई पूर्णता दिएको हो |
बैठकले फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब अध्यक्षहरु सबै पधेन सल्लाहकार रहने गरि अर्जुन थापा को सम्योजकत्वमा सल्लाहकार एबं संरक्षण समिति पनि गठन गरेको छ, जसमा भुतपुर्ब अध्यक्षहरु सन्तोष पौडेल, छत्र दाहाल,बद्रि पौडेल,रामकृष्ण श्रेष्ठ,भरत राज गौतम,मोति प्रसाद श्रेष्ठ ,दिपक देवकोटा,सुन्दरमणि रेग्मी,लक्ष्मण बानियाँ रहनु भएको छ| त्यसैगरि सल्लाहकारहरुमा , धर्मराज अधिकारी,रमेश पोखरेल,अशोक क्षेत्री (रेशम ),हस्त लामा,श्रीभद्र अधिकारी र सन्तोष थापा रहनु भएको छ |
फुकुओका नेपाल सोसाइटीको वर्तमान कार्यसमिति यस प्रकार रहेको छ |

१.अध्यक्ष :पुरुषोत्तम सिग्देल
२.बरिष्ठ उपाध्यक्ष :नबिन अधिकारी
३.उपाध्यक्ष:कृष्णहरि सुबेदी
४.उपाध्यक्ष :शिब शर्मा
५.सचिब:माधव सिग्देल
६.सह-सचिब :निरोध हुमागाईं
७.कोषाध्यक्ष:अमृत सुबेदी
८.सह-कोषाध्यक्ष:धर्म महर्जन
९.प्रबक्ता:सुर्य कुँवर
१०.सदस्य :छहरा जी.सी
११.सदस्य :ललिता तामाङ्ग
१२.सदस्य : दिनेश रिमाल
१३.सदस्य :भरत बन
१४.सदस्य :जग्गु खनाल
१५.सदस्य :ऋषिराम भण्डारी
१६.सदस्य : सचिन आचार्य
१७.सदस्य :सुजन केसी
१८.सदस्य :मित्रमणि सापकोटा
१९.सदस्य :बिदुर पराजुली

उत्त बैठक पछि फुनेसोका नबनिर्बाचित अध्यक्ष पुरुषोत्तम सिग्देलले बार्षिक कार्यक्रम प्रस्तुत गर्दै १ बर्षे कार्यकाल भित्र बिगतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिंदै नेपाल र नेपालीका लागि सहयोग पुग्ने साथै नेपालको सिर उठाउने खालका थप नया कार्यक्रमहरु ल्याउने कुरा fukuokanepal .news लाई जानकारी दिनु भयो | 2017/05/20 saturday

 

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *