जापानको किताक्युस्यु

जापानको किताक्युस्युमा बढ्दो नेपालीहरुको क्रम संगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ । नेपालीका समस्याहरु नेपाली मार्फत न्यूनीकरण गर्ने उदेश्यले जापानको किताक्युस्युमा नेपाली समाज गठन भएको कुरा fukuokanepal.news लाई संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भयो । विभिन्न पेशामा आबद्ध नेपालीहरु लगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको छ ।

कार्यसमिति निम्नअनुसार छन् :-

अध्यक्ष्य    :   हिमाल जि.सी.

उपाध्यक्ष    :   राजु लामा

सचिव      :   निर्मल तिमल्सीना

सहसचिब    :   अभिषेक मोक्तान

कोषाध्यक्ष    :   नविन जि.सी.

सहकोषाध्यक्ष  :   कुमार काउछा

सदस्यहरु:-

  1. सुजन गुरुङ                   11. प्रमेश कासवाला
  2. ताेरन मगर                     12. सरोज लामा
  3. सुजन राई                      13. अनिल बस्याल
  4. प्रेम तामाङ                    14. कमल थापा
  5. रविन जि.सी.                  15. रोशन सिजापती
  6. निर्दोष राई                     16.  प्रविन चौधरी
  7. अनुप बस्याल                  17.  भुपेन्द्र माझी
  8. सन्तोष सापकोटा            18.  रमन चौधरी
  9. डम्मर तामाङ                 19.  बिष्णु भट्टराइ
  10. रमन पोख्रेल       (अन्य सदस्यहरु कार्यसमितिले थपघट गरिने)

संस्थाको नाम     EVEREST    FC    रहने छ ।

सल्लाकार नियुक्ति गर्ने जिम्मा कार्यसमितिलाई दिइएको र एक हप्ता भित्र नियुक्ति गर्ने छ ।

संस्थाले मे ७ तारीकमा गायक राजु लामाको उपस्थितिमा किताक्युस्यु नइट कार्यक्रम पनि आयोजना गर्नेकुरा संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भएको छ ।

 

 

, , , , , , ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *