जापान समाचार

नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

फुकुओकाफेबु्रअरी २९जापानको फुकुओका सहरमा २०२४ अप्रिल ६ तारीकका दिन आयोजना हुन लागेको ११ आंै नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग अनलाइन…

एनआरएनए नागोयाले संचालन गर्ने निशुल्क जापनीज भाषा कक्षा मार्च ९ बाट सुरु हुने

जापान फेबु्रअरी २८ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा…

तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई क्षेत्रिय समितिद्वारा सम्मान सहित अन्तरक्रिया सम्पन्न

टोकियो तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिले आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ । तमुधी…

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

जनवरी २१फुकुओकागैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति…

फुनेसोले स्युस्योकु सेमीनार गर्ने

२०२४ जनवरी २१जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी…

फुकुओकामा दुतावासको घुम्ती सेवाका लागी गुगल फारमको अन्तिम मिति डिसेम्बर ३१ सम्म

फुकुओकाडिसेम्बर २७नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा…

फिचर

खेलकुद

दोस्रो फुकुओका फुटसल च्याम्पीयनको उपाधी ओहासी क्लबलाई

दोस्रो फुकुओका फुटसल च्याम्पीयनको उपाधी ओहासी क्लबलाई

फुकुओकाफेबु्रअरी २४ फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ६औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा दोस्रो फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना…

सुरु भयो फुकुओका नेपाल फुटसल लिग

सुरु भयो फुकुओका नेपाल फुटसल लिग

फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात…

फुकुओकामा सातौ समर कप सेप्टेम्बरमा हुने

फुकुओकामा सातौ समर कप सेप्टेम्बरमा हुने

जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट…

विविध

फुनेसोको आयोजनामा स्युस्योकु सेमीनार सम्पन्न

फुनेसोको आयोजनामा स्युस्योकु सेमीनार सम्पन्न

फुकुओकाफेबु्रअरी १०फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता…

फुनेसोद्धारा मानव सेवा आश्रम पोखरामा भोजन कार्यक्रम सम्पन्न

फुनेसोद्धारा मानव सेवा आश्रम पोखरामा भोजन कार्यक्रम सम्पन्न

अक्टोबर २७पोखराफुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोषको आयोजनामा दुखीहरुको साहारा मानव सेवा आश्रम पोखरा हेम्जामा विजया दशमी तथा शुभ दिपावली २०८०को पावन अवसरमा १ दिने भोजन कार्यक्रम…

फुकुओकामा विध्यार्थीहरुका लागी अभिमुखीकरण कार्यक्रम हुने

फुकुओकामा विध्यार्थीहरुका लागी अभिमुखीकरण कार्यक्रम हुने

फुकुओकाअगष्ट २०पश्चिम जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली विध्यार्थीहरुलाई सहयोग पुराउने उद्देश्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा अभिमुखीकरण कार्यक्रम यहि मिति २०२३ अगष्ट ३१ तारीक बिहीबारका…

सम्पादकीय